संविधान संशोधन नभए पनि चुनावमा भाग लिने राजपाको संकेत

२०७४ जेठ १५ गते

“
काठमाडौं, असार २९ । राष्ट्रिय जनता पार्टी राजपा नेपालले स्थानीय तहको चुनावमा भाग लिने संकेत गरेको छ ।
राजपाले तत्काल संविधान संशोधन नभए पनि आन्दोलनकारीमाथि लागको मुद्धा फिर्ता, पक्राउ गरेकाको रिहाई, पीडितलाई क्षतिपुर्ति र अपाङ्गता भएकाकोको ब्यबस्थापन तथा जनसङ्ख्याको आधारमा स्थानीय तहको सङ्ख्या थप भए चुनामा भाग लिने संकेत गरेको हो, यो खबर आजको गोरखापत्रमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित