धरानमा जन्मियो अनौठो वाच्छि : दुइवटा मुख र ३ वटा आखा

धरान, चैत १४ । धरान १४ स्थित इन्द्र कटुवालले पालेको गाइले अनौठो बाछी जन्माए पछि हेर्नेको घुईचो लागेको छ । शरिर एउटै भएको तर दुइवटा मुख भएको अनि ३ वटा आखा भएको अनौठो प्रकारको वाच्छि जन्मिएको हो ।

दोस्रो वेतमा आफ्नो घरमा पालेको गाइले यस्तो वाच्छो को जन्मदिए पछि इन्द्र कटुवाल आफै आश्चर्यममा परेका छन् ।

टाउको र शरिर एउटै भए पनि दुइटवा मुख अनि ३ वटा आखा भएको बाच्छी हेर्नका लागी कटुवालको घरमा भिडनै लागेको छ ।

विजयपुर धार्मिक केन्द्र भएको र धार्मिक आस्थाका कारण पनि बाछीलाई भगवानको रुप मानेर स्थानीयले पूजा समेत गरि रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *