लिम्बुवान र आदिवासी आन्दोलन

बिषय प्रवेश

नेपालमा आदिवासीहरुले विद्रोह र आन्दोलन राष्ट्र राज्य निर्माणको क्रममा औपनिवेसिकता, संस्कृतिकरण र आत्मीकरणको विरुद्ध गर्दै आई रहेको छ । गोर्खाका राजा पृथ्वीनारायण शाह र उनका सन्तानले विभिन्न कालखण्ड आक्रमण गरी गोर्खा राज्यमा समाहित गरे संगै गोर्खा राज्य विरुद्धको आदिवासी विद्रोह शुरुवात भएको मान्न हो ।

यो विद्रोह (आन्दोलन) शाहवंशिय राजाकाल, राणाकाल, प्रजातन्त्रकाल, पञ्चायति व्यवस्था, बहुदलिय व्यवस्था र लोकतान्त्रिक गणतन्त्रको समय अवधि सम्म जारी छ । ऐतिहास”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *