सत्तापक्ष गुण्डालाई जुस, प्रतिपक्ष गुण्डालाई जुलुस !

“गृहमन्त्री रामबहादुर थापा बादलले कैलालीको टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई जुस पिलाएको र गुण्डा नाइके गणेश लामाका पक्षमा काभ्रेमा कांग्रेसले जुलुस निकालेको घटनालाई व्यंग्य गर्दै कांग्रेस नेता धनराज गुरुङ सामाजिक सञ्जालमा लेख्छन्-

सत्तापक्ष गुण्डालाई जुस, प्रतिपक्ष गुण्डालाई जुलुस !सत्तापक्ष र प्रतिपक्ष बिच घिनलाग्दो प्रतिष्पर्धा !राजनीतिमा नैतिकता हराएको मेरो देश !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *