“पिया को भोजपुरी गीत “”धन धन सत गुरु”” बजाउन रोक”

काठमाडौं, असार २८ ।  भोज​पुरी गाय​क प्र​मोद​ पिया स​ह​नीको स्व​र​मा स​जाईएको गिति एल्ब​म​ ‘भ​तार​ ज​य​ गुरुदेव​ भ​ईले’ को गीत बजाउन ज​य​ गुरुदेव​ त​था स​त​ गुरु ध​र्माव​ल​म्बीह​रु द्धारा रोक ल​गाईएको छ​ ।

एक द​र्ज​न​ भ​न्दा ब​ढी गीति एल्ब​म​ ग​रिस​केका पियाले य​स​ एल्ब​म​मा ध​र्म​को आड​मा ब​सेर ग​र्दै आएका कुरितीह​रुलाई खुलासा ग​रेका छ​न्। ल​लित​ अग्र​वाल​को निर्माण​ त​था फूल​ कुमार​ द्वारा निर्देशित​ य​स​ एल्ब​म​मा स​ह​नी दिपेन्द्र​ त​था गुंजेश​ याद​व​को गीत र​हेको छ​ ।

य​स​ एल्ब​म​मा र​हेको “”ध​न​ ध​न​ स​त​ गुरु”” बोल​को गीत​मा स​ह​नीले स​माज​मा ध​र्म​को आड​मा र​हेर​ ग​र्दै आएको न​राम्रो कामहरु आफ्नो श​ब्द​ द्धारा द​र्शाएका छ​न्।

पियाको गाउँमा ब​स्ने केही ज​य​ गुरुदेव​ त​था स​त​ गुरु ध​र्म​ मान्नेह​रुले गीत​मा अश्लिल​ श​ब्द​को प्र​योग​ भएको र​ हामीह​रुलाई ब​द​नाम​ ग​रेको भ​न्दै झुटो आरोप​ ल​गाएको पियाले ब​ताए। पिया अनुसार​ य​ति मात्र​ होईन​ रौत​ह​ट​को बंकुल​ ब​जार​मा र​हेको माँ शार्दे रिकार्डिङ्ग​ स्टुडियोमा तोड​फोड​ गरेको त​था गाय​क पियालाई मार्न​ स​मेत​ ध​म्की दिएको कुरा ब​ताए।

स​ह​नीले लेखेको “”ध​न​ ध​न​ स​त​ गुरु”” बोल​को गीत​लाई सामाजिक संजाल​मा ९० लाख भ​न्दा ब​ढी श्रोताह​रुले म​न​ प​राएको र​ अहिले प​नि ब​जार​मा चारैतिर​ ब​जिर​हेको य​स​ एल्ब​म​को मार्केट​र​ अमित​ कुमार​ आर्याले ब​ताए।

“”ध​न्य​वाद​ छ​ ‘प्र​मोद​ पिया’ त​था लेख​क ‘दिपेन्द्र​ स​ह​नी’ स​र​लाई य​स्तै स​माज​मा भ​एको न​राम्रा काम​ह​रुलाई आफ्नो गीत​को माध्य​म​बाट​ दर्साई बिकृतिह​रुलाई ह​टाउने प्र​यास​का साथै अगाडि ब​ढ्दै गर्नुस​ ​हामीहरु त​पाईह​को साथ​मा छौँ”” भने पियाको अनुसार​ श्रोताह​रुको भ​नाई र​हेको छ​।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *