८० लाखले १९ उच्च अधिकारी, बजेट सक्न को-को जादैछन् विदेश ?

“काठमाडौं, असार २८ ।   आर्थिक बर्षको अन्त्यमा दाताको ऋण, अनुदान र राज्यकोषबाट करौडौं खर्चदै विभिन्न मन्त्रालयका सयौँ उच्च अधिकारी विदेश सयर गरिरहेका छन् ।

विपन्नको हितमा खर्चनुपर्ने रकम दुरपयोग गर्दै कतिपय अधिकारी अहिले विदेशमा घुमफिर गरिरहेका छन् भने कति फर्किईसकेका छन् ।
कतिपय जाने तयारीमै छन् ।

बेरोजगार युवालाई सीपमुलक तालिम प्रदन गरी स्वारोजगार तथा उद्यमी बनाउन एसियाली विकास बैंक एडीव ले दिएको अनुदानको ८० लाख रुपैयाँभन्दा बढी खर्चेर शिक्षा मन्त्रालयले उच्च अधिकारीहरुलाई हङकङ र अस्टे«लिया  भ्रमणमा पठाईदैछ, यो खबर आजको कान्तिपुरदैनिकमा छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *