मिटरब्याजले महिलाको बिचल्ली

२०७४ जेठ १५ गते

“
कैलाली, असार २८ । कैलालीको धनगढीमा मिटरब्याजका कारणबाट बिचल्लीमा पर्ने महिलाको संख्या बढ्दै गएको छ । आजको कारोबारमा खबर छ ।
बढी ब्याज पाइने लोभ्का कारण मिटर ब्याजमा पैसाको कारोबार गर्ने तर चर्को मिटर ब्याजका कारण पैसा असुली हुन नसकेपछि घरबारविहीन हुनुका साथै रातारात धनगढी नै छाडेर भाग्नेहरुको संख्या पनि बढ्दै गएको छ ।
यसमा सानो आर्थिक कारोबार गर्ने मजदुरदेखि ठूला धनाढ्य परिवारका महिला संलग्न छन् । मिटरब्याजले पारिवारिक सम्बन्धसमेत बिग्रन थालेको छ
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित