माल्दाईको ‘गर्लफेण्ड छैन’ बजारमा (भिडियोसहित)

काठमाडौं, चैत १ । भगवानलाई झुक्ने गराउछु बाट लोकप्रिय बनेका अहिलेका चर्चित लोकदोहोरी गायक कमल वि.सी माल्दाईको ‘गर्लफेण्ड छैन ‘ बोलको लोकगीत भिडियोसहित बजारमा आएको छ । पृथक धार अगाल्दै गायक बिसिले यसपटक गायनसंगै भिडियोमा अभिनय समेत गरेका छन् ।

यस गितमा शब्द, संगीत र स्वर बिसीकै रहेको छ ।  अहिलेका व्यस्त युवानिर्देशक विक्रम चौहानले निर्देशन गरेको यस गीतमा चर्चित मोडल आरुषी मगर, विक्रम चौहान र स्वयं गायक कमल बिसि माल्दाईको दमदार अभिनय देख्न सकिन्छ । दिपेश थापाको प्रस्तुतीमा तयार पारिएको गीतलाई बागेश्वरी म्युजिकले बजार व्यवस्थापन गरेको हो ।

https://www.youtube.com/watch?v=w5xraWVpsSE”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *