नेपाल कम्युनिष्ट पार्टीद्धारा आज देशैभरी बन्दको आह्बान

काठमाडौं, असार २७ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्ता पक्राउ परेको बिरोधमा आज मंगलबार देशैभरी बन्दको आह्बान गरेको छ ।

स्थानीय तह निर्वाचन खारेजीको अभियानका क्रममा आफ्ना नेता कार्यकर्ता पक्राउ तथा भारतले एकलौटी रुपमा बनाएको बाँधका कारण सप्तरीका बिभिन्न भाग डुवानमा परेकोप्रति सरकार मुखदर्शक बनेको भन्दै पार्टीले नेपाल बन्दको आह्बान गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *