तीन दलले बहिष्कार गरे राष्ट्रपति निर्वाचन

काठमाडौं, फागुन ३० । विद्यादेवी भण्डारी पुनः राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । वाम गठबन्धनबाट उम्मेदवार बनेकी भण्डारी संघ र प्रदेश सभाका सांसदको ३९ हजार २ सय ७५ मभार प्रापत गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

नयाँ शक्ति विवेकशिल साझा र नेपाल मजदुर, किसान पार्टीले राष्ट्रपति निर्वाचन बहिष्कार गरेका छन् । मुलुकको संवैधानिक प्रमुख राष्ट्रिय जीवनमा ख्याति कमाएका ब्यक्ति हुनुपर्नेमा एउटा पार्टीभित्र पनि गुटको ब्यबस्थापन गर्ने पद बनाएकाले निर्वाचन बहिष्कार गरेको ती दलको दावी छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *