कतारमा नेपाली कामदारलाई १२ लाख पुरस्कार

काठमानडौं, असार २७ । कतारी कम्पनी नास्सिर अल अली इन्टरप्राइजेजले उत्कृष्ट काम गरेको भन्दै नेपाली कामदार फिरोज खानलाई ४० हजार रियाल झन्डै (१२ लाख रुपैयाँ) पुरस्कार दिएको छ ।

खान कम्पनीका प्रमुख लेखा अधिकृत हुन् । आजको कान्तिपुरमा यो खबर छ । कम्पनीले हरेक बर्ष उत्कृष्ट काम गर्ने कामदारलाई पुरस्कृत गर्दै आएको छ । उनी उक्त कम्पनीमा दुई बर्षअघि सहायक लेखापालका रुपमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *