चार ठाउँमा नउड्दा, १ अर्ब नोक्सान

काठमाडौं, असार २७ ।    हवाई क्षेत्रको नियामक निकाय नेपाल नगारिक उड्डयान प्राधिकरणको अवरोधका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले विभिन्न्न चार गन्तब्यमा उडान स्थगित गर्ने भउको छ ।

भाडामा ल्याउन लागिएको भुटान एयरलाईन्को जहाज पुरानो भएको भन्दै प्राधिकरणले रोक लगगाएपछि निगमले दुई महिनाका लागि दोहा, क्वालालम्पुर, बैंग्लोर र नायँ दिल्लीको एक उडान स्थगित गर्ने भएको छ ।

यसबाट निगमले १ अर्ब रुपैयाँभन्दा बढी रकम नोक्सानी बेहोर्नुपर्ने छ, यो खबर आजकोकारोबारडेलीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *