बाबाकी प्यारी छोरी सुजाता ‘कोहि भन्छन् बाँच्छ माया सयौं जुनीसम्म’ भन्दै आईन् (भिडियोसहित)

काठमाडौं, फागुन २६ ।  सुजाता पाण्डेको आवाजमा रहेको ‘कोहि भन्छन् बाँच्छ माया सयौं जुनीसम्म’ बोलको आधुनिक गीत बजारमा ल्याएकी छिन् ।

नेपाल आइडलको पहिलो संस्करणमा टप पाँच् बाट बाहिरिएकी पाण्डे मिठो आवाजकी धनी र बाबाकी प्यारी छोरी भनेर चिनिन्छिन् । रुद्र ज्ञवालीको शब्द र तेज प्रसाद पाण्डेको संगीत रहेको गीतमा कलाकार रिमा बिश्वकर्मा र निराजनले अभिनय गरेका छन् । भर्खरै भिडियोसहित युटुवमा आएको गीतलाई धेरैले रुचाएका छन् ।

गीतमा माया गर्ने जोडीले मायाको परिभाषा खोज्दै गरेको मिठो प्रेमिल भावलाई समेटिएको छ । गीतले दर्शक श्रोताको मन जितोस् शुभकामना ।

https://www.youtube.com/watch?v=ju–MbX5m60″

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *