प्रदेश १ को मुख्य न्यायधीवक्तामा आचार्य

विराटनगर, फनगुन २५ । प्रदेश नं १ को मुख्य न्यायधीवक्तामा वरिष्ठ अधिवक्ता चुँडामणि आचार्य नियुक्त हुने भएका छन् ।

प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले मुख्यमन्त्रीको सिफारिसमा आचार्यलाई आज मुख्य न्यायधीवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका उपसचिव गोपी घिमिरेले जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *