गोरखापत्रका पूर्वमहाप्रबन्धक नगेन्द्र शर्माको निधन

काठमाडौँ, फागुन २५ । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक तथा साहित्यकार नगेन्द्र शर्माको ८६ वर्षको उमेरमा आज निधन भएको छ ।

मृर्गौला रोगबाट पीडित शर्माको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको उनको परिवारले जनाएका छन् ।

विसं २०४१ मा शर्मा संस्थानको महाप्रबन्धक बनेका थिए । उनका एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *