गोरखामा भएको माइक्रो दुर्घटना, एकको मृत्यु २० घाइते

गोरखा, फागुन २३ । गोरखामा भएको माइक्रो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । दुर्घटनामा आबुखैरेनि निवासि श्रद्धा गौलि (विधार्थी) को मृत्यु भएको हो ।

बुधबार बिहान गोरखाबाट आबु खैरेनिको लागि छुटेको बा ३ ख ४६५८ नं को माईक्रो विहान ९ बजे गोरखा नगरपालिका ८ स्थित टक्सार भन्ने ठाउँमा दुर्घटना भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *