रामनगिना सिंहको शोकमा इजलाश स्थगित

काठमाडौं, फागुन २१ ।  सर्वोच्च अदालतले आज (सोमबार) का लागि तोकिएका सबै मुद्दाको इजलाश स्थगित गरेको छ । सर्वोच्चका पूर्व न्यायाशीध रामनगिना सिंहको शोकमा इजलाश स्थगित गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

सिंहको हिजो (आइतबार) निधन भएको थियो । उनी २०५८ देखि ०६३ सम्म सर्वA4 तोकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *