आजको तपाईको राशिफल यस्तो छ

काठमाडौं, असार २६ ।

मेषः दिन उत्तम रहनेछ । आटेको काममा सफलता मिल्नेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । मन प्रसन्न हुनेछ ।

वृषः दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्रमा सफलता पाउन निकै कठिन हुनेछ । स्वास्थ्य शिथिल प्रायः रहनेछ । काममा ढिलाइ हुन सक्छ ।

मिथुनः दिन प्रतिकूल रहनेछ । अाँटे ताकेको काममा बाधा आउनेछ । काममा सावधानीको आवश्यकता पर्नेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

कर्कटःदिन अत्युत्तम रहनेछ । पारिवारिक वातावरण रमणीय हुनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । प्रियजनसँग भेटघाट हुनेछ ।

सिंहःदिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आटेको काम बन्नेछ । महत्वपूर्ण काम हात    लाग्नेछ  आफन्तबाट आवश्यक सहयोग मिल्नेछ ।

कन्याःदिन मध्यम रहनेछ । मनमा चिन्ता बढ्न सक्छ । नियमित कामलाई निरन्तरता दिनु उचित हुनेछ । स्वास्थ्यप्रति पनि सचेत रहन पर्ने देखिन्छ ।

तुलाः दिन प्रतिकूल रहनेछ । मन डराउन सक्नेछ । काममा सचेतताको खाँचो रहनेछ । खर्चको मात्रा निकै बढ्न सक्छ ।

वृश्चिकःदिन उत्तम रहनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । दीर्घकालीन कार्ययोजनाको तय हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ ।

धनुः दिन मध्यम रहनेछ । बोलीवचनमा सावधान रहनु नै बेस हुनेछ । आर्थिक मामिलामा पनि सचेत रहनु पर्ने देखिन्छ । स्वास्थ्यमा गडबड हुन सक्छ ।

मकरः दिन भाग्योदयकारक रहनेछ । कार्य सम्पादनमा गति थपिनेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । बाद्धिक काम गरिनेछ ।

कुम्भः दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । ठूलो योजनाको कामाम हात नहाल्नु बेस हुनेछ  । काममा ढिलाइ हुनेछ ।

मीनः दिन अनुकूल रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । आयआर्जन र विद्याबुद्धि बढ्नेछ । मन प्रसन्न हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *