आगलागीबाट ३० लाखको क्षती

बेलबारी, फागुन ९ । मोरङको बेलबारी ३ मा एक घरमा आगलागी हुँदा लाखौको क्षति भएको छ । स्थानीय सञ्जय सुवेदीको गोठमा गाईलाई खोले पकाउने क्रममा भुस र दाउरामा आगो सल्केर भएको आगलागीबाट करिब ३० लाख बराबरको क्षती भएको बताइएको छ ।

इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले गाईलाई खोले पकाउने क्रममा आगलागी भएको जानकारी दिए ।

आगलागीपछि सुन्दरहरैचा, इटहरी र बिराटनगरबाट आएका दमकल र स्थानीय बासी सहित प्रहरीको सहयोगमा करिब २ घण्टामा आगो नियन्त्रणमा लिईएको थियो ।

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *