महोत्तरीको गाउँपालिकाको बजेट २८ करोड ४४ लाख

महोत्तरी, फागुन ९ ।  जिल्लाको सम्सी गाउँपालिकाका लागि रु २८ करोड ४४ लाख बजेट प्रस्तुत हुँदै प्रथम गाउँसभा सम्पन्न भएको छ ।

सडक सञ्जाल, स्वास्थ्य सेवा, खानेपानी, विशेष शिक्षा योजना, कृषि योजनालगायत योजनालाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राख्दै सम्सी गाउँपालिकाका उपाध्यक्ष नगिनादेवी यादवले आर्थिक वर्ष २०७४÷७५ का लागि रु २८ करोड ४३ लाख ९६ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।

गाउँपालिकाको प्रथम गाउँसभा गाउँपालिका अध्यक्ष शेष फारुखको अध्यक्षतामा भएको थियोे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *