प्रदेश ४ को उपसभामुखमा एमालेकी श्रृजना शर्मा बिजयी

पोखरा, फागुन ६ । प्रदेश नम्बर ४ को उपसभामुखको चुनावमा गठबन्धको तर्फबाट उमेदवार बनेकी सांसद श्रृजना शर्मा निर्वाचित भएकी छन्।

आइतबार भएको मतदानमा उनी ३८ मत ल्याएर उनी निर्वाचित भएकी हुन् । उनकी निकट्तम प्रतिद्धन्दी काँग्रेसकी मनकुमारी गुरुङले १८ मत पाएकी थिइन् । उपसभामुखमा निर्वाचित शर्मा समानुपातिक निर्वाचन प्रणालीवाट प्रदेश सभा सांसद बनेकी हुन्। यसअघी उनी नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा अखिल नेपाल महिला संघको केन्द्रीय सचिव थिईन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + five =