हिम स्टारको ५ नयाँ मोडलका मिक्स्चर ग्राइण्डर सार्वजनिक
२०७४ जेठ १५ गते

“काठमाडौं, फागुन ६ । गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले Himstar को ५ नयाँ मोडलका मिक्स्चर ग्राइण्डर सार्वजनिक गरेको छ ।
नयाँ मोडलका मिक्स्चर ग्राइण्डरहरु पर्ल–५००w, स्मार्टी–५००w, डायमण्ड–५५०w, क्युट–५५०w, र ग्यालेक्सी–७५०w (Pearl-500w, Smarty-500w, Diamond-550w, Cute-550w and Galaxy-750w) उपलब्ध रहेका छन् ।
नयॉ प्रस्तुत मिक्स्चर ग्राइण्डरहरुमा स्पिड कन्ट्रोल, ३—३ वटा Stainless Steel , १२ महिनाको warranty का साथै रु. ३६९० देखि ५१९० सम्म मोडेल अनुसार उपलब्ध भएको जानकारी कम्पनीले जनाएको छ।
गोल्छा अर्गनाइजेशनले बिगत ३० वर्षदेखि ग्राहकको माग अनुसार इलेक्ट्रोनिक सामान उपलब्ध गराउँदै आएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








