स्काभेटर चालकको मृत्यु

बैतडी, फागुन ५ ।  पुरचौँडी नगरपालिका– ५ कुवाकोटमा शुक्रबार ना४क ५७६५ नं को स्काभेटर दुर्घटना हुँदा चालक कञ्चनपुर भीमदत्तनगरपालिका– ९ का ३८ वर्षीय रामबहादुर रावलको मृत्यु भएको छ । 

अपराह्न सडक निर्माण गर्ने क्रममा सडकबाट १२० मि तल खसेको थियो । गम्भीर घाइते चालकलाई उपचारका लागि लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =