सेक्स टेप इन्टरनेटमा भाइरल हुँदा स्टेफनी डेविसलाई तनाब


एजेन्सी । लिउड कलाकार स्ठेफनी डेविस (२४) को एउटा सेक्स टेप इन्टरनेटमा भाईरल भएको छ । गत हप्ता लिक भएको उक्त क्लिपका विषयमा स्टेफनीलाई केहि जानकारी थिएन । तर, जब टेप लिक भयो उनले प्रहरीमा उजुरी दर्ता गराएकी छिन् । प्रहरीले सेक्ट टेप लिकको छानविन गर्दैछ । यो विषयमा ‘पोर्न ल’को उलंघन हुन सक्ने बताईएको छ ।
कुनैपनि ब्यक्तिलाई जानकारी नदिईकन पोर्न भिडियो वा सेक्स फोटो अनलाइनमा शेयर गर्नु भनेको पोर्न ल को उलंघन गर्नु हो । २ वर्ष अघि बनेको यो कानुन अनुसार कारवाही भए २ वर्षको सजाय हुन सक्नेछ ।
गत वर्षपनि डेसिवसँग यस्तो घटना घटेको थियो । त्यत्तिबेला एउटा सेक्स भिडियो अनलाईनमा लिक भएको थियो जसमा उनी उनका साथी जोशुआ रिचीसँग रहेकी थिइन् ।


डेसिव ब्रिटिस टेलिभिजन कलाकार हुन् ।  डेसिव बीबीसीको ट्यालेण्ट शो ‘ओबर द रेन्बो’ मा सहभागी भएपछि चर्चामा आएकी थिइन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *