नोबेलको निःशुल्क शिविरबाट १५ सय बिरामी लाभान्वित (भिडियो रिपोर्टसहित)
२०७४ जेठ १५ गते

“
झापा, ३ फागुन । झापाको शिवसताक्षी नगरपालिका–७ ब्याङ्गडाँडामा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट करिव १५ सय बिरामी लाभान्वित भएका छन् । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा स्थानीय कल्याणकारी ब्यापारी समुहसँग सहकार्य गरी लायन्स क्लव अफ दमक माउन्ट एभरेष्टले शिविर आयोजना गरेको हो ।
भिडियो रिपोर्ट हेर्नुहोस्…
https://www.youtube.com/watch?v=a_HZGEBUtps”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








