सीमरा गोल्डकपमा आजबाट सेमिफाइनल चरणका खेल

बारा, फागुन २ । बाराको सीमरामा जारी सीमरा गोल्डकप फुटबल प्रतियोगीतामा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुँदैछन् ।

आजको पहिलो सेमिफाईनलमा मोरङ फुटवल क्लव विराटनगर र थ्रीस्टार क्लवको खेल हुनेछ । यसअघि हिजो भएको खेलमा संकटा क्लवलाई पराजित गर्दै वीरगञ्ज युनाईटेड सेमिफाईनलमा पुग्न सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + thirteen =