दुई पांग्रे सवारीमा इम्बोस्ड नम्बरप्लेट जडान शुरु

काठमाडौं, फागुन १ । यातायात व्यवस्था विभागले आजदेखि दुई पांग्रे सवारी साधनमा समेत इम्बोस्ड नम्बरप्लेट जडान सुरु गरेको छ ।
प्रदेश नम्बर ३ मा दर्ता भएका दुई पांग्रे सवारी साधनका लागि इम्बोस्ड नम्बर प्लेट जडान जडान सुरु गरिएको हो ।

विभागको सूचना अनुसार नम्बर प्लेट जडानका लागि अनलाइन फारम भर्नुपर्ने हुन्छ । फर्म भरेपछि इम्बोस्ड नम्बर प्लेट जडान हुने मितिको सूचना प्राप्त हुन्छ ।

मोटरसाइकलका लागि इम्बोस्ड नम्बर प्लेटको शुल्क २ हजार ५ सय रुपैयाँ राखिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twelve =