कान्छीआमाको निधनपछि मुख्यमन्त्रीको शपथ सर्यो

पोखरा, फागुन १ । कान्छीआमाको निधन भएपछि प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शपथ सरेको छ । बुधबार दिउँसो २ बजे हुने भनिएको शपथ २ दिनपछि सरेको छ । अव शपथ शुक्रबार विहान १० बजे हुने प्रदेशप्रमुखको कार्यालयले जनाएको छ ।

गुरुङलाई सोमबार प्रदेश प्रमुख बाबुराम कुवँरले मुख्यमन्त्रीको रुपमा नियुक्त गरेका थिए । बहुमतसहितको हस्ताक्षर बुझाएर उनी मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 2 =