सीमरा गोल्डकपमा संकटा र वीरगञ्ज खेल्दै
२०७४ जेठ १५ गते

“
काठमाडौं, फागुन १ । बाराको सीमरामा जारी सीमरा गोल्डकप फुटवल प्रतियोगितामा आज काठमाण्डौँको संकटा क्लव र वीरगञ्जको वीरगञ्ज युनाईटेड क्लवबीच प्रतिस्पर्धा हुँदैछ । सीमरा रंगशालामा आज दिउँसो तीन बजेबाट सुरु हुने खेलमा संकटा र वीरगञ्ज खेल्न लागेका हुन् ।
प्रतियोगिता अन्र्तगत हिजो भएको खेलबाट थ्रीस्टार क्लव प्रतियोगिताको सेमिफाईनलमा पुग्न सफल भएको छ । सुदुरपश्चि ११ लाई टाइब्रेकरमा ४—२ गोल अन्तरले पराजित गर्दै थ्रीस्टार सेमिफाईनलमा पुग्न सफल भएको हो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








