कोहलुपुर नगरपालिकामा एमालेका लुटबहादुर निवार्चित

असार २१, बाँके । बाकेको कोहलुपुर नगरपालिकामा नेकपा एमालेका लुटबहादुर रावत निवार्चित हुनुुुभएको छ । उहाले जिल्लाको कोहलपुर नगरपालिकामा मतगणना कार्य जारी छ । कोहलपुरमा नेपाली काँग्रेस र नेकपा एमाले बिच कडा प्रतिश्पर्दा रहेको छ ।
यो समाचार तयार पार्दा सम्म नेकपा एमालेका मेयर लुट बहादुर रावत केहि मतले अगाडी हुनुहुन्छ भने  उपमेयरमा नेपाली कांग्रेसकी सन्जु कुमारी थारुले  अग्रता कायम गर्नुभएको छ । यस्तै नेपाली कांगे्रसका भानुभक्त भट्राइलेले दोस्रो स्थानमा पछ्याइरहनुभएको छ । वडा नम्वर ६ को मतगणनामा अनुसार एक जना सदस्य बाहेक नेपाली कांग्रेसका अध्यक्षमा राम सोहन थारु सहित प्यानल नै विजयी भएको छ ।
थारुले निकट्म प्रतिद्धन्दी नेकपा एमालेका श्रीराम थारुलाइ ७२ मतले पछि पादै ४२४ मत प्राप्त गरी विजयी हुनुभयो  । त्यस्तै कोहलपुर नगरपालिकामा हालसम्म नेकपा एमालेले ६ ओटा वडा जितेको छ । वडा नम्वर १, २,३,५,१२ र १३ वडा नेकपा एमालले जितेको छ । भने वडा नम्वर ५,६, ७,१४ र १५ मा नेपाली कांग्रेस र वडा नम्वर ४ मा माओवादी केन्द्र विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *