नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक आज
२०७४ जेठ १५ गते

“
काठमाडौं, माघ २६ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक शुक्रबार बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने छ । बैठकमा प्रदेशसभा गठन र सञ्चालनसम्बन्धि विधान पारित हुनेछ ।
नेता डाक्टर मिनेन्द्र रिजालले विधानको मस्यौदा प्रस्तुत गर्ने र त्यसमा छलफल गरी पारित गर्ने तयारी रहेको कांग्रेस नेताहरुले बताएका छन् । यस्तै बैठकमा प्रधानमन्त्री शेरवहादुर देउवाको राजीनामा, नयाँ सरकार गठन, प्रतिनिधिसभाका समानुपातिकतर्फबाट चुनिने सांसदको नाम टुंगो लगाउने विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








