भारत र दक्षिण अफ्रिकाको तेस्रो एकदिवसिय क्रिकेटमा भारत विजयी
२०७४ जेठ १५ गते

“काठमाडौं, माघ २५ । भारत र दक्षिण अफ्रिका बिचको तेस्रो एकदिवसिय क्रिकेटमा पनि भारत विजयी भएको छ । विराट कोहलीको बिष्पोटक ब्याटिङको सहयोगमा भारतले दक्षिण अफ्रिकालाई १ सय २४ रनले पराजित गरेको हो ।
कोहलीले नटआउट रहँदै १ सय ६८ रनको पालि खेलेपछि भारतले पेश गरेको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका १ सय ७९ रनमा नै अलआउट हुन पुग्यो ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








