नयाँ बानेश्वरमा पनि बन्ने भयो ‘अन्डरपास’

काठमाडौं, माघ २३ । सरकारले नयाँ बानेश्वर चोकमा पनि अन्डरपास (सुरुङ मार्ग) बनाउने भएको छ ।  चिनियाँ सहयोगमा कलंकीमा बनिरहेको अन्डरपास डिजाईनमा बानेश्वरमा पनि बनाउन लागिएको हो ।

यसअघि फ्लाईओभर बनाउने योजना रहेकामा सम्भाब्यता अध्ययनले माटोमा कमजोरी देखिएपछि बानेश्वरमा पनि अन्डरपास बनाउने निर्णय गरिएको हो ।

अन्डरपास निर्माणको प्रक्रिया अगाडि बढाउन लागिएको सडक विभागको पुल महाखा प्रमुख अर्जुन थापाले जानकारी दिए ।  संघीय संसद् भवनदेखि बान्शेवर चोक अगाडिसम्मको करिव एक किमि क्षेत्रभित्र अन्डरपास बनाउन सम्भाव्यता अध्ययन थालिएको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =