नापीका कर्मचारीले गरे कार्यालयमै आत्महत्या
२०७४ जेठ १५ गते

“तुलसीपुर, माघ २१ । लमहीको नापीशाखाका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरेका छन् ।
वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय अनिल थापालाई कार्यकक्षमा आज बिहान आत्महत्या गरेको अवस्थामा भेटिएको हो ।
घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प्रहरीले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








