सुपर ब्लु मुन हेर्न छुटाउनु भयो कि ??? छुटेको हो भने हेर्नुहोस् विश्वका विभिन्न ठाउँबाट एजेन्सीहरूले कैद गरेका निकै रोमाञ्चक तस्वीरहरु
२०७४ जेठ १५ गते

“पूर्ण चन्द्र ग्रहण लागेको । खगोल विज्ञानका लागि यो निकै उत्सुकतापूर्ण घटना हो । तर, खग्रास चन्द्रग्रहण, सुपरमुन र ब्लु-मुन तीनवटै खगोलीय घटना एकैदिन परेकाले विश्वव्यापी चर्चा छ । यो १ सय ५२ वर्षपछिको दुर्लभ खगोलीय घटना हो ।
चन्द्रमालाई जुन अवस्थामा देखिएको छ, त्यसलाई सुपर ब्लु मुन भनिएको छ ।
सन् २०१८ को यो पहिलो ग्रहण हो । यसलाई दुर्लभ संयोग मानिएको छ र केही बर्षको अन्तरालमा मात्र यस्तो संयोग जुर्ने गर्छ । विज्ञान प्रेमीका लागि यो दिन विशेष मानिन्छ, किनभने उनीहरुले यसदिन चन्द्रमाको खास स्वरुप देख्न पाउँछन् ।
विश्वका विभिन्न ठाउँबाट एजेन्सीहरूले कैद गरेका निकै रोमाञ्चक तस्वीरहरु ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








