सिरहा: ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु
२०७४ जेठ १५ गते

“लहान, माघ १७ । सिरहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा गएराति ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा त्यसका चालकको मृत्यु भएको छ ।
स १ त ५१३७ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








