ज्योती मगर र सरापेको ‘स्याल कुखुरी’ रमाईलो
२०७४ जेठ १५ गते

“‘स्याल कुखुरी’ बोलको रमाइलो गीतको भिडियो सार्वजनिक भएको छ । तेजस रेग्मी र ज्योती मगरको स्वर रहेको यो गीतमा तेजसकै शब्द तथा संगीत छ ।
यो गीतको भिडियोलाई निर्देशक सरोज रोशन भट्टराइले रोचक तरिकाले प्रस्तुत गरेका छन् ।सुजन शाहीको सम्पादन रहेको भिडियोमा यादव देवकोटा, ज्योती मगर र राजु भुजेलले मोडलिङ गरेका छन् ।
युटुबमा अहिले यो गीतले चर्चा पाइरहेको छ । भिडियोमा ‘सरापे’ नामले परिचित यादव देवकोटालाई विभिन्न ५ गेटअपमा प्रस्तुत गरिएको छ ।
https://youtu.be/Ir6M6nar7pQ”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








