आठ वर्षपछि बलिउडमा देख्न पाईनेछ अब सुष्मिता सेनलाई
२०७४ जेठ १५ गते

“
काठमाडौं, माघ १६ । ऋतिक सीनका कारण चर्चामा रहेकी बलिउड अभिनेत्री सुष्मिता सेनको चर्चा झनै चुलिएको छ । सुष्मिता सेनले चाँडै बलिउडमा ‘कमब्याक’ गर्न सक्ने खबर सार्वजनिक भए पछि सुष्मिताको चर्चा चुलिएको हो ।
सुष्मिता लामो समयपछि पर्दाको दुनियाँबाट टाढा छिन् । उनी सोशल मीडियामा भने सत्रृmय छिन् । सुष्मिताको अन्तिम फिल्म ‘नो प्रोब्लम’ बक्स अफिसमा असफल भए पछि उनले फिल्मी दुनियाँबाट दूरी बढाएकी थिइन् ।
केही दिन अघि मात्रै सुष्मिताले केही फिल्मको स्क्रिप्ट अध्ययन गरिरहेको बताएकी थिइन् । सुष्मिताले एक कार्यक्रमका दौरान गरेको कुराकानीमा उनी छिट्टै बलिउडमा ‘कमब्याक’ गरेर तहल्का मचाउने तयारी गरेको सहजै अनुमान लगाउन सकिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








