दिपक कँडेलको ‘भट्टितिरै बाँस’ बजारमा (भिडियोसहित)
२०७४ जेठ १५ गते

“
काठमाडौं, माघ १६ । लोक गीत भट्टितिरै बाँस भिडियो सहित बजारमा आएको छ । दिपिका म्युजिकको प्रस्तुतिमा उक्त गित भर्खरै मात्र बजारमा आएको हो । गीतमा दिपक कँडेलको शब्द रहेकाे छ । गीतलाइ श्रोता दर्शकको मन जित्नेमा आफु आशाबादी रहेको दिपक कँडेले बताएका छन् ।
प्रसान्त पौडेलको लय शब्द रहेको गितमा प्रसान्त पौडेलकै र तेजश रेग्मीको गीतमा स्वर रहेको छ । गीतमा चर्चित हास्यकलाकार सुरबिर पण्डित , सन्चारकर्मी कृष्ण अाचार्य , सुवास कँडेल र मेलिनाको उत्कृष्ट अभिनय रहेको छ भने गीतको निर्देशन प्रेम थापाले गरेका छन ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








