गायक अमृत कुमार भट्टको भ्यालेन्टाइन बिशेष ‘समाउ मेरो हात’ बजारमा (भिडियोसहित)

काठमाडौं, माघ १६ । गायक अमृत कुमार भट्टको आवाजमा रहेको नया भ्यालेन्टाइन गित ‘समाउ मेरो हात’ बोलको गित  बजारमा आएको छ । साे गीतलाई  म्युजिक नेपालको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

गायक भट्टले ललितकला क्याम्पस बाट संगीतमा ब्याचलर गर्नुभएको छ। अमृतको यस अघि नै कलेक्सन एल्बममा अन्य गीतहरु गाउनु भएको छ । शब्द र संगीत दुवै गायक स्वयं भट्टको रहेको छ भने शम्भु बानियाँको एरेन्ज रहेको छ ।

म्युजिक भिडियोमा अमृता भट्ट र रोशन बिकेको अभिनय रहेको छ भने भिडियोको निर्देशन मोडेल बिकको नै रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =