रौतहटमा गोली प्रहारबाट सय फुल्लाह घाईते

काठमाडौं, माघ १५ । रौतहटमा अज्ञात समूहले प्रहार गरेको गोली लागेर एकजना घाइते भएका छन् । रौतहटको भगवानपुरमा रहेका ३५ वर्षका शेष सय फुल्लाहलाई अज्ञात समूहले गोली प्रहार गरेको हो ।

नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेका अनुसार घाइते फुल्लाहको जिल्ला अस्पताल रौतहटमा उपचार भइरहेको छ ।  घटनाका बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । ढाडमा गोली लागेको उनको  अवस्था गम्भीर छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =