नलकटुवा पेस्तोल सहित २ जना पक्राउ
२०७४ जेठ १५ गते

“
धनगढी, माघ ९ । कैलालीमा नलकटुवा पेस्तोल सहित २ जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका – ४ मा राती हिडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलिले प्रक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका – २ का चेतन कार्की र प्रविण कठायत रहेको छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








