यि हुन् राष्ट्रिय सभा निर्वाचनका मतदाता(सूचीसहित)

काठमाडौं, माघ ८ । राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरूको नामावली निर्वाचन आयोगले आइतबार प्रकाशित गरेको छ। निर्वाचन कार्यतालिका अनुसार आयोगले आइतबार ७ वटै प्रदेशको मतदाता नामावली प्रकाशित गरेको हो।

राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था छ ।

कुल ५९ सदस्यीय राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट ८-८ जना चुनावबाट निर्वाचित हुनेछन् भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

यही माघ २४ गते राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तय भएको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचन, २०७४ को लागि मतदाता नामावली

प्रदेश नं. १ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. १ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. २ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. २ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ३ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ३ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ४ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ४ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ५ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ५ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ६ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ६ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ७ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ७ को प्रदेश सभा सदस्यको नामावली

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =