वडा अध्यक्षको मोटरसाईकल ट्राफिक प्रहरीले समातेपछि…

“सार्वजनिक बिदाको दिन वडा अध्यक्षले लिएर हिंडेको ग १ब ५१८ नंको मोटरसाइकल लमजुङ ट्राफिक प्रहरीले यसरी नियन्त्रणमा लिएको छ । बाईक चलाउने युवा र वडाअध्यक्ष दुबैको लाइसेन्स थिएन भने ब्लुबुक समेत देखाउन सकेका थिएन् । हेर्नुहोस भिडियो ।

 

https://youtu.be/iTD6OCGwaK0

 

(राइजिङ नेपाल)”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =