मोटरसाइकल दुर्घटनामा रायमाझीको मृत्यु

काठमाडौं, माघ ३ । काठमाडौँको शंखमुलमा गएराति बा ७२ प ११२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

तीब्र गतिको मोटरसाइकल  अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार, कोटेश्वर बस्ने झापाका ३१ वर्षिय मोहन रायमाझीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =