यी बलिउड अभिनेत्रीहरु-जसले आफ्नो भित्रीवस्त्र लगाउनै भुले !
२०७४ जेठ १५ गते

“एजेन्सी । बलिउड अभिनेत्रीहरूका साथ वार्डरोब मालफंक्शन हुनु सामान्य कुरा हो । तर, कयौ पटक यस्तो अवस्था देखियो जब कुनै पनि नायिकाका लागि लज्जाको विषय हो ।
बलिउडका सुन्दरीहरु महत्वपूर्ण समयमा सबैभन्दा आवश्यक वस्त्र लगाउन भुले । तर, उनीहरु क्यामेराको आँखाबाट बच्न भने सकेनन् ।
केही यस्तै तस्वीरहरु यहाँ प्रस्तुत गरिएको छ। यो सूचीमा यसमा तनिषा मुखर्जी, याना, सोनाली बेन्द्रे, प्रिति झांगियानी, नीतु चन्द्रा, कंगना रनोट, आलिया भट्ट, शिल्पा शेट्टी, सोफिया हयात छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








