कैदिबन्दीको जेलमै मृत्यु, श्रीमती र बुहारी पनि जेलमा
२०७४ जेठ १५ गते

“काठमाडौं, माघ २ । सेप्टी सेमियाँ रोगबाट खाँदबारीमा एक कैदि बन्दीको मृत्यु भएको छ । २०६८ जेष्ठ २२ गते देखि कर्तब्य ज्यान मुद्धामा बन्दी जिवन बिताईरहेका चैनपुर ३ शिद्धकाली निवासि ६७ बर्षिय गोपाल तामाङ्गको आज मृत्यु भएको हो ।
केहि दिन देखि स्वास्थ्यमा गंभिर समस्या देखिएपछि उपचारका लागि खाँदबारी अस्पताल लगिएको मा उपचारकै क्रममा उनको निधन भएको जेलर बिनोद अधिकारीले बताए । मृतक गोपाल तामाङ्गका श्रीमति देवीमायाँ तामाङ्ग र बुहारी निर्मला पाण्डे पनि अहिले सोहि मुद्धामा जेल जिवन बिताईरहेका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








