आँखाका ८ रोचक कुरा

” 

आँखा शरीरको सबैभन्दा संवेदनशील अंग हो। यहाँ यही आँखासँग जोडिएका रोचक प्रसंगको बारेमा चर्चा गर्न लागिएको छ।

१ मानिसको आँखाले एक करोड प्रकारका रङ छुट्टयाउन सक्छ।

२ आँखामा दश करोड सात लाख कोषिका हुन्छन्।

३ मानिसको आँखा एक मिनेटमा १७ पटक झिम्किन्छ।

४ आँखा शरीरको सबैभन्दा तिब्र गतिको मांशपेशी हो।

५ जन्मनेबित्तिकै शिशुको आँखाबाट आँसु आउदैन। १३ हप्ताको नहुन्जेलसम्म शिशुको आआखामा आँसु आउदैन।

६ मानिसको आँखाको तौल ०.२५ औन्स हुन्छ। eye

७ अस्ट्रिजको आँखा उसको दिमाग भन्दा ठुलो हुन्छ ।

८ ढकनी नभएकाले गोलडफिसले कहिल्यै आँखा बन्द गर्दैन।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 14 =