गरिबी निवारण कोषको नेपालगञ्जमा व्यवसायिक योजना तालिम
२०७४ जेठ १५ गते

“
काठमाडौं, पुस २७ । गरिबी निवारण कोषले नेपालगञ्जमा व्यवसायिक योजना तयारी तथा उद्यम विकास तालिम सञ्चालन गरेको छ ।
पुस २५ गतेदेखि सुरु भएको तालिममा जुम्ला, मुगु, रुकुम, रुकुम पश्चिम, जाजरकोट, सल्यान, कञ्चनपुर, डडेलधुरा र बर्दियाका ३० जना सहभागी रहेको कोषको बोर्ड सदस्य नारायण कोइरालाले जानकारी दिनुभयो ।
तालिमका सहभागीलाई कोषको कार्यप्रबन्धकहरु गंगाबहादुर शाही, प्रयाग आचार्य र माधव डाँगीले तालिम दिइरहनुभएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








