कोशीस क्षेत्रीको चोखो माया बजारमा (भिडियोसहित)
२०७४ जेठ १५ गते

“
काठमाडौं, पुस २७ । गायक कोशीस क्षेत्रीको आवाजमा रहेको गीत तिमिबिना म आधा अधुरो बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ । गायक क्षेत्रीकै संगीतमा रहेको उक्त गीतमा दिनेश राउतको शब्द रहेको भने सान थापाले निर्देशन गरेका छन् ।
युटुवमा सार्वजनिक भएसकंगै सबैको मन जितेको उक्त गीतमा नव मोडल अनुराग ठकुरी र संगीताको अभिनय देख्न सकिन्छ ।
गीतमा माया गर्ने जोडीले एकअर्कालाई तिमिबिना म आधा हुने भन्दै कहिले साथ नछोड्न आग्रह गरिएको बिषयबस्तु समेटिएको छ । निकै संभावना बोकेका ठकुरीको अभिनयले यतिबेला स्रोताको निकै प्रसंसा पाएको छ ।
https://www.youtube.com/watch?v=-jZF3gflm_o”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








